बागमती सरकार गठनको विषयलाई लिएर राप्रपामा विवाद
annapurnapost.com · Thu Aug 20 02:33:08 GMT 2026

बागमती प्रदेशमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी पेस गरिएको छ।
काठमाडौं : बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले सांसद किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्रको विवाद सतहमा आएको छ। बागमती प्रदेशका राप्रपा संसदीय दलका नेता उद्धव थापाले बुधबार एमाले-नेकपाको गठबन्धनलाई समर्थन गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो।
Read full story at source (annapurnapost.com)