उच्च अदालतले भन्यो– पत्रकार किशोर श्रेष्ठलाई धरपकड र पक्राउ नगर्नू
bishowkhabar.com · Thu Aug 20 02:41:55 GMT 2026

काठमाडौं– उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठलाई धरपकड र पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरलाई प्रतिवादी बनाएर श्रेष्ठले दायर गरेको निवेदनमा न्यायाधीश अच्युत कोइरालाको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो ।
Read full story at source (bishowkhabar.com)