आज २०८३ साल जेठ ३ गते आइतबारको राशिफल
khabarhub.com · Sun May 17 00:13:38 GMT 2026

काठमाडौँ –
आज २०८३ साल जेठ ३ गते आइतबार। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ मे १७ तारिख । गोसाइकुण्ड स्नान आरम्भ,अधिकमास आरम्भ,मत्स्यनारायण मेला शुरू,विश्व दूरसञ्चार दिवस र विश्व उच्च रक्तचाप दिवस आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
Read full story at source (khabarhub.com)