मिश्रको असन्तुष्टि : यो त अति भयो! घर भाडाको आय, आयकर छुटमा किन नपरेको अर्थमन्त्रीज्यू ?
nagariknews.nagariknetwork.com · Thu Aug 20 02:58:03 GMT 2026

राप्रपाका पूर्वनेता रवीन्द्र मिश्रले घर भाडाको आय, आयकर छुटमा नपरेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
यो वर्षको बजेटले दश लाख रुपैयाँसम्मको आयमा कर छुट दिने उल्लेख गरेको भए पनि घर भाडा कर बुझाउन जाँदा घर भाडामा कर छुट नहुने बताइएको सामाजिक सञ्जालमा उनले लेखेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)