यूएईको व्यापारिक प्रतिबन्धले इरानलाई कस्तो असर पर्छ ?
baahrakhari.com · Thu Aug 20 03:06:48 GMT 2026

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानमाथि अनिश्चितकालीन व्यापारिक प्रतिबन्ध घोषणा गरेको छ । मंगलबार इरानी सेनाले आफ्नो भूभागमा दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको आरोप लगाउँदै यूएईले यस्तो निर्णय गरेको हो ।
इरानले भने मिसाइल प्रहार गरेको आरोप अस्वीकार गर्दै यसलाई इजरायल र अमेरिकाले गरेको ‘फल्स फ्ल्याग अपरेसन’ (आफैँ आक्रमण गरेर त्यसको दोष अरूमाथि लगाउने प्रपञ्च) भनेको
Read full story at source (baahrakhari.com)