श्रमिक सुरक्षा कोष स्थापना गर्न टानको आग्रह
ratopati.com · Tue Sep 01 18:26:10 GMT 2026

काठमाडौँ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को पूर्ण कार्यान्वयनको माग गरेको छ ।
यस्तै, पदयात्री तथा श्रमिक सुरक्षाका लागि ‘सुरक्षा तथा राहत कोष’ स्थापना गर्न अनुरोध गरेको छ ।
Read full story at source (ratopati.com)