एसियन स्मार्ट एग्रोले माग्यो कर्मचारी, योग्यता कस्तो आवश्यक ?
clickmandu.com · Thu Aug 20 03:19:58 GMT 2026

काठमाडौं । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडले ललितपुरको इमाडोलस्थित कृषि बजारको व्यवस्थापनका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले बिहीबार (भदौ ४ गते) एक सूचना प्रकाशित गर्दै ‘बजार व्यवस्थापक’ पदका लागि एकजना मेहनती र अनुभवी कर्मचारीको आवश्यकता रहेको जनाएको हो ।
Read full story at source (clickmandu.com)