अस्थायी हाटको प्रतीक्षामा चिनियाँ सीमावर्ती क्षेत्रका बासिन्दा
ekantipur.com · Thu Aug 20 03:22:10 GMT 2026

अस्थायी हाटको प्रतीक्षामा चिनियाँ सीमावर्ती क्षेत्रका बासिन्दा
अत्यावश्यक उपभोग्य वस्तुका लागि अस्थायी हाटको प्रतीक्षामा सीमावर्ती हुम्लाको नाम्खा, मुगुको मुगमकार्मारोङ तथा डोल्पाको डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका बासिन्दा।
Read full story at source (ekantipur.com)