बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपति चुनाव हुँदै
nagariknews.nagariknetwork.com · Thu Aug 20 03:22:04 GMT 2026

बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपतिको चुनाव हुँदैछ। बंगलादेशमा राष्ट्रपति जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित हुँदैनन्। संसदका सदस्यहरूले राष्ट्रपतिको निर्वाचन गर्छन्। संसदका कुल ३४९ सदस्यहरूले मतदान गर्न पाउनेछन्।
बंगलादेशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले चुनावमा पारदर्शिता सुनिश्चित गर्न मतगणनाको प्रत्यक्ष प्रसारण गरिने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)