तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारामा प्रदर्शन जारी, सडक अवरुद्ध
baahrakhari.com · Thu Aug 20 03:38:00 GMT 2026

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । बिहीबार (भदौ ४) पनि प्रदर्शन जारी छ । बुधबार (भदौ ३) पनि बिहानदेखि प्रदर्शन गरिएको थियो ।
पीडित परिवार तथा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन् । प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
Read full story at source (baahrakhari.com)