राजपरिवार छाडेका ह्यारी र मेगन बेलायत फर्कँदै
ratopati.com · Thu Aug 20 03:49:29 GMT 2026

क्यालिफोर्निया । राजकुमार ह्यारी र मेगन मार्कल अमेरिका छाडेर पुनः बेलायत फर्कने तयारीमा छन्।
उनीहरू चालु महिनाको अन्त्यसम्ममा लण्डनबाहिरको एक निजी निवासमा सर्ने योजनामा रहेको समाचार सार्वजनिक भएको हो। उनीहरूका छोरा आर्ची र छोरी लिलिबेटलाई सेप्टेम्बरदेखि बेलायतकै विद्यालयमा भर्ना गराउने तयारी गरिएको छ।
Read full story at source (ratopati.com)