३ वर्षीया बालिकाको हत्याविरुद्ध बारामा आन्दोलन जारी, आज पनि सडक अवरुद्ध (तस्बिरहरू)
ratopati.com · Thu Aug 20 03:45:41 GMT 2026

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शन आज पनि जारी रहेको छ ।
पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन्। बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी रहेको छ।
Read full story at source (ratopati.com)