ट्याक्टर र अटो ठोक्किँदा १ जनाको मृत्यु, दुई घाइते
setopati.com · Thu Aug 20 03:48:33 GMT 2026

दाङमा ट्याक्टर र अटो ठोक्किँदा अटो चालकको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-७ बेसाहीमा बुधबार बेलुकी ८ बजे रा १ त ३७०९को ट्याक्टर र लु.प्र ०२-००१ ह १९२९ नम्बरको अटो आपसमा ठोक्किँदा अटो चालक घोराही-५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेल गम्भीर घाइते भएका थिए।
Read full story at source (setopati.com)