केन्द्रीय सदस्यमा तानिएकी पूजा बास्तोला र हटाइएका सोम शर्मा एकैपटक रास्वपा कार्यालयमा
nepalpress.com · Wed Jul 01 05:06:13 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य सोम रास्वपा कार्यालय घण्टीघर पुगेका छन् । पार्टीका केन्द्रीय सदस्यहरूको शपथग्रहणकै समयमा उनी कार्यालय गएका हुन् ।
नेपाल प्रेससँग कुरा गर्दै शर्माले आफू छलफलका लागि आएको बताए । आफ्नो विषय टुंगिएपछि मात्रै शपथ ग्रहण हुने उनको दाबी छ ।
Read full story at source (nepalpress.com)