चिनियाँ अर्बपति गुओ वेनगुईलाई ३० वर्ष जेल, ८८९ मिलियन डलर सम्पत्ति जफत
bishowkhabar.com · Wed Jul 01 05:09:29 GMT 2026

न्युयोर्क– अमेरिकाको संघीय अदालतले चीनका आलोचक तथा अर्बपति व्यवसायी गुओ वेनगुई (माइल्स क्वोक)लाई ठगी, आपराधिक गिरोह सञ्चालनलगायत अभियोगमा दोषी ठहर गर्दै ३० वर्ष जेल सजाय सुनाएको छ ।
अदालतले उनीसँग सम्बन्धित ८८९ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति पनि जफत गर्न आदेश दिएको छ ।
Read full story at source (bishowkhabar.com)