नेप्सेको निर्णयविरुद्ध लगानीकर्ता संघको आपत्ति
baahrakhari.com · Thu Aug 20 04:18:04 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३)लाई कारोबारमा प्रतिबन्ध लगाएपछि सेयर बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ ।
तोकिएको समयभित्र राफसाफ तथा फर्छ्योट कार्य नगरेको आरोपमा गरिएको यो निलम्बनले हजारौँ लगानीकर्ताको सेयर कारोबार रोकिन पुगेको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
Read full story at source (baahrakhari.com)