ठेक्का सम्झौता रद्द भएका निर्माण व्यवसायीलाई बाँकी रकम बुझाउन ३५ दिने अल्टिमेटम
ratopati.com · Thu Aug 20 04:35:00 GMT 2026

इलाम । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ।
डिभिजनअन्तर्गत सञ्चालित आयोजनाहरूमा करारीय दायित्व पालना नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेपछि ती ठेक्काहरू रद्द गरिएका थिए।
Read full story at source (ratopati.com)