अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गर्ने युवती पक्राउ
khabarhub.com · Thu Jan 07 17:15:04 UTC 2021
दैलेख– अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
दैलेखका विभिन्न व्यक्तिहरुसँग अमेरिका पठाइदिने भन्दै ठगी गर्ने सुनसरीको इटहरी उप-महानगरपालिका-४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (khabarhub.com)