सडक अवरुद्ध हुँदा कर्मचारी र किसान समस्यामा
ekantipur.com · Thu Aug 20 04:54:07 GMT 2026

सडक अवरुद्ध हुँदा कर्मचारी र किसान समस्यामा
बुधबार अपराह्न परेको वर्षाले नीलकण्ठ नगरपालिका–७ पिपलछापमा सडकमाथिबाट पहिरो खस्नुका साथै सडक नै भासिएपछि सो सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको थियो ।
Read full story at source (ekantipur.com)