रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता
baahrakhari.com · Thu Aug 20 04:58:21 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ । कबिन्द्र बुर्लाकोटी संयोजक रहेको विधान संशोधन कार्यदलले पूर्णता पाएको हो ।
कार्यदलको सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ छन् ।
Read full story at source (baahrakhari.com)