गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ
nepallive.com · Thu Aug 20 05:00:46 GMT 2026

काठमाडौं– सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब एक दशक बितिसक्दा पनि मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन।
नेपालका ७५३ स्थानीय तहमध्ये सडक पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको यो गाउँपालिकामा सडक निर्माणको सुस्त गतिका कारण स्थानीयको गाडी चढ्ने सपना अझै अधुरै छ।
Read full story at source (nepallive.com)