बहुप्रतीक्षित विद्युतीय सवारी 'सियरा इभी'को नेपाल प्रवेश, नाडा अटो शोमा सार्वजनिक गरिने
setopati.com · Thu Aug 20 04:50:00 GMT 2026

बहुप्रतीक्षित विद्युतीय एसयुभी 'सियरा इभी' नेपाल भित्रिने भएको छ।
टाटा मोटर्सको यो नयाँ विद्युतीय मोडललाई सिप्रदी ट्रेडिङले नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ।
Read full story at source (setopati.com)