पैतालामुनि ग्यास छ तर जनता भोकै छन् : प्रदेश प्रमुख जोशी
ekantipur.com · Thu Aug 20 05:07:51 GMT 2026

पैतालामुनि ग्यास छ तर जनता भोकै छन् : प्रदेश प्रमुख जोशी
प्रदेश प्रमुख यज्ञराज जोशीले दैलेखको पेट्रोलियम पदार्थ तथा ग्यास उत्खननलाई संघीय सरकारले प्राथमिकतामा राखेर आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
Read full story at source (ekantipur.com)