विधिको शासनमा चुनौती
annapurnapost.com · Thu Aug 20 05:06:05 GMT 2026

न्यायपालिका जति शक्तिशाली हुन्छ त्यति नै संवेदनशील पनि हुन्छ।
कुनै पनि मुलुकको लोकतन्त्रको अवस्था जाँच्ने महत्वपूर्ण कसी भनेकै उक्त मुलुकको न्यायपालिकाको वास्ताविक अवस्था हो। जुन मुलुकमा स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका हुन्छ त्यहाँमात्र वास्तविक लोकतन्त्र र उत्तरदायी शासन व्यवस्था छ भन्ने बुझिन्छ।
Read full story at source (annapurnapost.com)