वित्तीय संस्थाका ऋणीलाई उन्मुक्तिदेखि हिन्दु राष्ट्रसम्म : दुर्गा प्रसाईं समूहका १२ माग
ratopati.com · Thu Aug 20 05:19:07 GMT 2026

काठमाडौँ । नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल' बीच सिंहदरबारमा मङ्गलबारदेखि औपचारिक वार्ता सुरु भएको छ।
महाअभियानले राखेका विभिन्न माग सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल अघि बढेको हो।
Read full story at source (ratopati.com)