सुनको मूल्य एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो
annapurnapost.com · Thu Aug 20 05:30:20 GMT 2026

काठमाडौं : नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ निर्धारण भएको छ ।
Read full story at source (annapurnapost.com)