रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, आज पहिलो बैठक
nepallive.com · Thu Aug 20 05:36:04 GMT 2026

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि गठित कार्यदलले पूर्णता पाएको छ।
मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलमा १५ जना सदस्य रहेको सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।
Read full story at source (nepallive.com)