'ककाकिकी'को शीर्ष गीत सार्वजनिक, अर्जुनको पार्श्वगायन डेब्यु
setopati.com · Thu Aug 20 06:08:00 GMT 2026

प्रदर्शन तयारीमा रहेको फिल्म 'ककाकिकी'को शीर्ष गीत सार्वजनिक गरिएको छ।
कमेडी दरबार टिमको निर्माण रहेको फिल्मको गीत बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर छ। यो गीतमार्फत अर्जुनले पार्श्वगायनमा डेब्यु गरेका छन्।
Read full story at source (setopati.com)