सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ निर्धारण भएको छ ।
Read full story at source (lokaantar.com)