कांग्रेसको वैधानिकतासम्बन्धी मुद्दाको पुनरवलोकनमा भ्रम र यथार्थ
ratopati.com · Thu Aug 20 06:11:00 GMT 2026

नेपाली कांग्रेसभित्र विवादित विशेष महाधिवेशन सम्पन्न भई निर्वाचन आयोगले नयाँ नेतृत्वलाई अद्यावधिक गरेपछि सिर्जित विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त महाधिवेशनको वैधानिकतालाई सदर गरेपछि उत्पन्न राजनीतिक तरङ्ग साम्य हुने अपेक्षा गरिएको थियो ।
तर, हालै सर्वोच्च अदालतबाट उक्त मुद्दामा पुनरवलोकनको अनुमति अर्थात् ‘निस्सा’ प्राप्त भएपछि यसले नेपाली कांग्रेस र समग्र राष्ट्रिय राजनीतिमा पुनः नयाँ बहस उठान गरेको छ ।
Read full story at source (ratopati.com)