मानव अधिकार आयोगभित्र झगडा : सचिव खरेललाई हटाउन आयुक्त ठाकुरले लेखे प्रधानमन्त्री बालेनलाई पत्र
nepallive.com · Thu Aug 20 06:10:00 GMT 2026

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगका एक आयुक्त र सचिवबीचको विवाद प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष पुगेको छ।
आयुक्त मिहिर ठाकुर र सचिव मुरारीप्रसाद खरेलबीच देखिएको विवादका विषयमा आयुक्त ठाकुरले प्रधानमन्त्रीलाई पत्र पठाएका हुन्।
Read full story at source (nepallive.com)