किशोर श्रेष्ठको पक्राउदेखि ब्रेन–कम्प्युटर इन्टरफेससम्म
ratopati.com · Thu Aug 20 06:19:04 GMT 2026

गत हप्ता जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई कुनै महिलाको उजुरीका आधारमा सरकारले पक्राउ गरेको थियो। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायालयले श्रेष्ठलाई छाड्न आदेश दिएको छ।
आदेशमा न्यायालयले भनेको छ– ‘जनआस्थाले सार्वजनिक गरेको भनिएको जाहेरवालाको तस्बिर जाहेरवालाले नै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेकाले थुनामुक्त गर्नु।’
Read full story at source (ratopati.com)