बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै
khabarhub.com · Thu Aug 20 06:16:37 GMT 2026

काभ्रेपलाञ्चोक – बनेपाको मानन्धर तथा शाक्यहरु ‘गुँला’ पर्व मनाउन व्यस्त देखिएका छन् । यस अवसरमा वाँख्यो दाफा भजनखलःले नौ–बाजासहित विभिन्न बौद्ध, विहार, चैत्य, वहीलगायत तीर्थस्थल परिक्रमा गरिरहेका छन् ।
यसपर्व एक महिनासम्म मनाइने गरिएको छ । बाजागाजा बजाउँदै विभिन्न तीर्थस्थलको परिक्रमा गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएका हुन् ।
Read full story at source (khabarhub.com)