छ सय साठी किलो गाँजासहित दुईजना पक्राउ
khabarhub.com · Thu Aug 20 06:21:37 GMT 2026

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले ६६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई बुधबार अपराह्न पक्राउ गरिएको हो ।
Read full story at source (khabarhub.com)