आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : आरोप गलत लागे अदालत जानू, कठघरामा उभिएर जवाफ दिन तयार छु
nepallive.com · Thu Aug 20 06:22:19 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको बताएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन् ।
Read full story at source (nepallive.com)