दुई दिनदेखि हराएका बालकको सकुशल उद्धार
nagariknews.nagariknetwork.com · Thu Aug 20 06:37:42 GMT 2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका-१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।
भदौ २ गते बिहान ७ बजेतिर भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किँदा साढे दुई वर्षीय उनका नाति शिवान तामाङ घरमा नभएको पाइएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)