छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Wed Nov 09 14:52:00 GMT 2022
काठमाडौं। डोटीमा भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ। मोरङमा कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावले राष्ट्रलाई कुन दिशामा लग्ने भन्ने निर्णय गर्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गर्न सक्ने आशंका गरेका छन्। नेप्से परिसूचक ३९.१५ अंकले घटेको छ। न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको फाइनलमा पुगेको छ।
Read full story at source (dekhapadhi.com)