दर्शकका लागि यो साता ओटीटीमा ‘वेलकम टु द जङ्गल’देखि ‘जन नायकन’सम्म
ratopati.com · Thu Aug 20 07:09:57 GMT 2026

काठमाडौँ । पछिल्लो समय फिल्म हेर्न हलमा जानैपर्छ भन्ने छैन । किनभने विभिन्न डिजिटल प्लेटफर्म ओटीटीमा हरेक नयाँ नयाँ फिल्मदेखि चर्चित सिरिज सम्म उपलब्ध हुने गरेको छ । यो साता ओटीटीमा पनि त्यस्तै थुप्रै फिल्म तथा अन्य सामाग्री आउदैछ । जसमा ‘वेलकम टु द जङ्गल’देखि ‘जन नायकन’सम्म छन् ।
‘वेलकम टु द जङ्गल’ :
Read full story at source (ratopati.com)