हर्कको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्रीले बोलाएर ७ घन्टा बन्दी बनाएको सुनेको छ, के के गर्न लगाइयो?
setopati.com · Thu Aug 20 07:05:00 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई प्रधानमन्त्रीले बोलाएर ७ घन्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बन्दी बनाएको विषय सुनिएकोले त्यहाँ त्यस दिन के के गर्न लगाइयो जानकारी दिन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आज अख्तियारका प्रमुख आयुक्त र अरू आयुक्तहरू पनि सहभागी छन्।
Read full story at source (setopati.com)