पूर्ण कि संवैधानिक ? सम्पत्ति छानबिन आयोगको मुद्दा सुनुवाइमा इजलासकै विवाद
ekantipur.com · Thu Aug 20 07:05:59 GMT 2026

पूर्ण कि संवैधानिक ? सम्पत्ति छानबिन आयोगको मुद्दा सुनुवाइमा इजलासकै विवाद
सर्वोच्चको संयुक्त इजलासले गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको भन्दै पूर्ण इजलासबाट टुंग्याउन आदेश दिएको सम्पत्ति छानबिन आयोगविरुद्धको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा लैजान खोजिएपछि विवाद चर्किएको छ ।
Read full story at source (ekantipur.com)