काठमाडौँका भित्तामा कुँदिएका सम्पदा र संस्कृति (तस्बिरहरू)
setopati.com · Wed Jul 01 05:27:57 GMT 2026

काठमाडौंको सडक किनारका भित्ताहरू अब यहाँको इतिहास, संस्कृति र सम्पदाको जीवन्त क्यानभास बन्दै गएका छन्।
काठमाडौंको बालकुमारी कोटेश्वर सडक खण्डमा रहेको सडकका भित्ताहरुमा अहिले विभिन्न सम्पदाहरुको चित्र कोरिएका छन् भने चित्रसँगै विभिन्न किसिमका फूलका गमलाहरु सजाइएका छन्। .
Read full story at source (setopati.com)