राहदानी ठेक्का प्रकरणमा जर्मन दूतावासले के भन्यो ?
nepalviews.com · Wed Jul 01 05:27:41 GMT 2026

काठमाडौं । नेपालका लागि जर्मन दूतावासले पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित विषयमा स्पष्टीकरण दिएको छ। जर्मन सरकारी स्वामित्वको कम्पनीले नेपाली ई-पासपोर्ट छाप्ने ठेक्का पाएको थियो । सो प्रकरणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा राहदानी विभागका तत्कालीन महानिर्देशक, अन्य कर्मचारी र जर्मन कम्पनीका नेपाली एजेन्टमाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।
विशेष अदालतले उनीहरूलाई धरौटीमा रिहासमेत गरिसकेको छ ।
Read full story at source (nepalviews.com)