अमेरिकाले आर्थिक संकट लुकाउन इरानमाथि कारबाही गर्यो: अराघची
annapurnapost.com · Thu Aug 20 07:03:18 GMT 2026

काठमाडौं : इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेकाे 'इकोनोमिक डी-डे' (निर्णायक आर्थिक कारबाही) प्रति तीव्र आलोचना गरेका छन्।
अमेरिकाले आफ्नो आन्तरिक आर्थिक संकटबाट विश्वको ध्यान मोड्नका लागि यस्तो कदम चालेको अराघचीले दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकाको यो प्रयास आफ्नै आर्थिक समस्या र संकटलाई ढाकछोप गर्ने रणनीति मात्र भएको उल्लेख गरे।
Read full story at source (annapurnapost.com)