भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन् : युवराज दुलाल
onlinekhabar.com · Thu Aug 20 07:14:37 GMT 2026

४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले भ्रष्टाचार बढी हुनुमा कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालय जिम्मेवार रहेको बताएका छन्।
‘भ्रस्टाचारको ट्रेन्ड र ट्रेन्डेन्सी कसरी अगाडि बढिराखेको छ भन्ने जिज्ञासा छ,’ उनी भन्छन्, ‘यसमा म तीनवटा निकायलाई सँगै जोड्न चाहन्छु। किनभने हाम्रो साझा दायित्व भनेको भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने हो। यो अख्तियारको एकल दायित्व त हुँदै होइन।’
Read full story at source (onlinekhabar.com)