अख्तियारको स्वायत्ततामाथि सांसद अमरेश सिंहको प्रश्न
nepallive.com · Thu Aug 20 07:15:50 GMT 2026

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक हैसियत र संस्थागत स्वायत्ततामाथि प्रश्न उठाउँदै आयोगको कामकारबाहीमा स्वतन्त्रता र निष्पक्षता कायम हुनुपर्ने बताएका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक निकाय भएकाले उसको संस्थागत भूमिका र स्वतन्त्रतामाथि कुनै प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने धारणा राखेका हुन्।
Read full story at source (nepallive.com)