चुनौतीको चाङमा नयाँ कप्तान, फुकाउलान् एसिया कपको अड्चनदेखि विश्वकपको बाधासम्म ?
lokaantar.com
यतिबेला नेपाली क्रिकेट कठिन मोडमा उभिएको छ । इतिहासमै पहिलोपटक आईसीसी एकदिवसीय विश्वकप खेल्ने सपना धुमिल बन्दै गएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट सन् २०१८ मा पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि जोखिममा छ ।
एकातिर, समर्थकहरू नेपालले टेस्ट राष्ट्रको मान्यता पाएको देख्न आतुर छन् भने अर्कोतिर, लामो ढाँचाका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टोलीको प्रदर्शन निरन्तर खस्कँदै गएको देखिन्छ । समग्रमा, यतिबेला नेपाली क्रिकेट सबैभन्दा ठूलो अस्तित्वको लडाइँ लड्नुपर्ने अवस्थामा छ ।
Read full story at source (lokaantar.com)