विभिन्न ठाउँबाट लागुऔषधसहित १५ जना पक्राउ
nagariknews.nagariknetwork.com · Thu Aug 20 07:15:19 GMT 2026

नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्रेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)