ह्यारी–मेघन बेलायत फर्कने तयारीमा
khabarhub.com · Thu Aug 20 07:24:55 GMT 2026

लन्डन- बेलायती राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको करिब छ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कल आफ्ना दुई सन्तानसहित बेलायत फर्कने तयारीमा छन्।
बेलायती सञ्चारमाध्यमका अनुसार ह्यारी–मेघनले केही साताभित्र क्यालिफोर्निया छाडेर लन्डनबाहिरको निजी तथा गैरशाही निवासमा बसोबास गर्ने योजना बनाएका छन्। ‘द टेलिग्राफ’का अनुसार उनीहरूले नयाँ घरसमेत छनोट गरिसकेका छन्।
Read full story at source (khabarhub.com)