एमाले नेता किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त हुँदै
lokaantar.com

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता किरण थापा मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार अपरान्ह ४ बजेर ५ मिनेटमा उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तय भएको छ ।
Read full story at source (lokaantar.com)