चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा ५३ वन्यजन्तु मरे
baahrakhari.com · Thu Apr 04 17:44:53 UTC 2024

नवलपुर (नवलपरासी) । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिंगे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको जानकारी दिए ।
Read full story at source (baahrakhari.com)